-
Saya
समर लभमा केही कुरा थिए जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतुहल र जिज्ञास बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल ।
समर लभमा मुकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरू ।
मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैंलाई पाउनेछन् ।₨ 350.00Saya
₨ 350.00 -
प्रिय सुफी [Priya Sufi]
“प्रिय सुफी” सुबिन भट्टराईको आउदै गरेको उपन्यास हो | लेखकको पाँचौ पुस्तकको रुपमा आउन लागेको यस उपन्यास २०७५ साल असोजको पहिलो हप्तामा बजारमा आउने छ |
₨ 375.00प्रिय सुफी [Priya Sufi]
₨ 375.00