नथिया [Nathiya]
₨ 500.00
Nathiya is a nepali fiction written by Saraswati Pratikshya about Nepali women at different parts of the far-western region.
सदियौँदेखि नेपालको सुदूर–पश्चिमका विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास ‘नथिया’ पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको मानककृति हो । ‘सामली वादी’को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो ।
Additional information
| Weight | 0.27 kg |
|---|---|
| Writer | Saraswati Pratikshya |
| ISBN-13 | 9789937921701 |
![नथिया [Nathiya]](https://mbshbookstore.com/wp-content/uploads/2024/03/67.png)

Reviews
There are no reviews yet.