Milarepa Jiwani

 600.00

In stock

Compare
SKU: Milarepa Jiwani Categories: , Tag:

पछिल्लो बाहिरी पृष्ठबाट वज्रयानलाई कसरी बुझ्ने ?  मिलारेपाको जीवनी पढ !  रेपा प्रोग्राम के हो ? मिलारेपाको जीवनी पढ !  गुरुप्रति श्रद्धा कसरी बढाउने ? मिलारेपाको जीवनी पढ ! मोक्षका लागि चाहिने श्रद्धा, प्रज्ञा, धैर्य, उत्साह, साधना, लगन इत्यादि सबै कुरा कहाँ पाइन्छ ?  मिलारेपाको जीवनी पढ ! हजार वर्षअघि तिब्बतमा जन्मिएका एक महातपस्वी मिलारेपाको जीवन कथा हो यो । जीवनका अनेक प्रतिकूलता र धेरैको हत्यासम्म गरेको अत्यन्त खराब र पापकर्मका बाबजुद पनि गहिरो तपस्या र साधनाका बलले उनले यही जुनीमा प्रज्ञा अर्थात् बुद्धत्त्व पाएरै छाडे । यो एक अद्भुत र सुन्दर पुस्तक हो, जुन अत्यन्त सरल भाषामा लेखिएको, चित्ताकर्षक र पठनीय छ । यसमा कुनै शास्त्रको भारी गन्थन छैन तर यो शास्त्रहरूको पनि शास्त्र हो । मान्छेका काय, वाक् र चित्तमा आएका जिज्ञासा मेटाउने गुरुजत्तिकै खँदिलो छ- मिलारेपाको जीवनी |

Additional information

Author

Min bahadur sakya & Milan sakya

Type

Paperback

Be the first to review “Milarepa Jiwani”

Your email address will not be published. Required fields are marked *

Reviews

There are no reviews yet.

See It Styled On Instagram

    No access token

Main Menu